Posted by: Geology Tiger August 11, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

 


शुभप्रभात चौतारी!


तारेमाम रामचा, बिष्ट काजी र पुरे, साथै ठुल्दाइ, रिठ्ठे र लहरेलाई अग्रिम तारेमाम!


कुरो र कुलो जता लगे पनि जान्छ, यदी हामी सबै खानाको काल हौ भने कालको खाना पनि हौ, तर अहिले चाँही म एउटा ठूलो कप भरी चिया लिएर स्वाद लिई स्वाद लिई खाँदै छु। मलाई यो चिया खाँदा बिस्कुट सिस्कुट केही पनि खान मन पर्दैन। चियाको असली स्वाद त चिया मात्र लिएर खादाँ आउछ कि कसो? 


 

Read Full Discussion Thread for this article