Posted by: ramronepal August 11, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        
कसरी थाहा पाएको पुरे ले म खाइरहेको छु भनेर ..... खाना काल नै भयिएको छ .... के गर्नु .......

मर्निङ वाक रे ........ हे हे हे ........ बेडरूम बाट बाथरूम सम्म होला होइन ....... कसलाई सुनाएको हो पुरे ? कोइ तरुनी आउँदैनन चौतारीमा .............. उही बुढा ठुल्दाइ र बिस्टे काजी आउने हुन ....... केही काम छैन .... जिम गएनी भन्न पर्दैन यहाँ .... बरु थुतुनो किताब मा भने काम लाग्छ कि ....... बिचार  गर है पुरे बाबु ......
Read Full Discussion Thread for this article