Posted by: perfectionist August 11, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        
खाना काल रामेचा। को घुर्यो? म त अघी उुथेर मर्निङ वक गएर आको, तिमी त फ्वाँ-फ्वाँ सुतिरा थियौ म जाँदा, हल्ला गर्नी नि सिमा हुन्छ नि।

लु दुध तताएर आउँछु, भोक लायो, तिमी केटी ढुकेर बस बज्ये!

प्रणाम

तर जे होस्, TMS र हर्के दाईले चाइँ बबाल गाना बजाको रेछन हिजो। म चाइँ यै सुन्दै दुध बिस्कुट खानि भएँ, धन्यापात
Read Full Discussion Thread for this article