Posted by: Rahuldai August 10, 2010
Login in to Rate this Post:
0
?
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम रामे, चेली, हर्के , रिट्ठे ।
बिहे को कुरा गर्दा लहरे र पुरे को कम्पिटिशन गराउनु पर्छ, (एउटा गोप्य मन्त्र पनि छ म सँग,) भोली के भरे नै गर्छु भन्छन दुबै जनाले ।
तर घरजम् गर्न लाई नि घर हुनु पर्यो, भर हुनु पर्यो भनेर मध्य रातमा म्याद थपिदिएको छु ।
कम्ता हतार भाको छ तिनलाई, भन्ने बेला मा मेरो बेला भा छैन । मुटु माथि ढुंगा हैन फलाम राखी सलाम गर्दै छन।