Posted by: perfectionist August 10, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        
चेली, लहरे, हर्के दाई, रामे, पून्टे दाई लाई प्रणाम

लु खा'म! मैले ल्याएँ आज। माम नखानेलाई सालद नि छ।

रामे, त्यो बज्यैको कुरो त मलाई नि थाहा छ नि, तर बज्यै ले मलाई स्पेसल ग्यारेन्टी द्या छन, रामे, जिटे भन्दा पैले मलाई खोज्दिन्छु भन्या छन। म त पुरै ढुक्कै छु, केइ नभे हाम्रो ठुल्दाइ छ, ल ठुल्दाइ अब बेला भो भन्न मात्र पर्छ, ठुल्दाइले लाइन लगाइ दिन्छु भन्या छन, तेइ भेर हत्तार छैन।

बरु सब मिलेर त्यो लहरेको उपकार गर्दिन परो, केटो सुध्रेला कि ब्या भेछी त, तेइ भेर उस्का लाई चाइँ खोज्दिनु बरु। i can wait!
Read Full Discussion Thread for this article