Posted by: ramronepal August 10, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        


हाइइइइइइइइइइ .........
कस्तो निन्द्रा लागेको हो .........
ल सब्बै औतारिहरुलाई मेरो प्रणाम है ........

अनी पुरे लाई एउटा कुरा भन्न मन लाग्यो ....... माइली बुढी को भर नपर है ...... यहाँ जिते पनि छ .... त्येस्लाइ त २-३ बर्ष हुन लागिसक्यो खोजिदिन्छु भनेको ...... औँला भान्ज्दै गन्यो भने हाथको औँला पुग्दैन, त्येति लाई भनेकी छीन माइली बुढीले खोजिदिन्छु भनेर ......... बिचरा जिते अझै आश गर्दै छ ......... पुरेको नि त्यही हालत हुने भयो .........

ल अब एक्छिनमा आउन्छु ...... आयिन भने भोली आउन्छु .....
Last edited: 10-Aug-10 11:11 AM
Read Full Discussion Thread for this article