Posted by: Harka_Bahadur August 10, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        

विश्व सुन्दरिहरुको फोटो हेरेर आँखानै तिरीमिरी झ्याइँ भो गान्ठे ।


चिया सिया भै सकेको हो सप्पैको , मेरो चै भयो है , एक थर्मस चिया बल्ल सकियो, जेठि मैयाले अर्को थर्मश बनाउदै छे दिउसोको लागि।


सप्पैलाई तारेमाम , जदौ अनी नमस्कार , हो त है चेली जन्ती बाख्रो नखाको नि धेरैनै भो है ।
 

Read Full Discussion Thread for this article