Posted by: serial August 10, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        


तारेमाम पुरे, ठुल्दाइ, बिस्टे काजी, बाघे,

कहाँ अहिले नै बिहे गर्छ यो पुरे ले -

पहिले केटो लाई दुई चार जना सँग घुम्न त देउ - दुई चार जना आईमाई साथी बनाउ न त देउ

दुई चार जना अइवा मै चाहियो आईमाई साथी -


१०-२० चोटि त्यो हस्तिनापुर गा जस्तो पानी को १० रुप्पे पर्ने ठाउँ मा जान त देउ -

एवम प्रकार ले - २०-४० जना तरुनी सँग लसपस/संगत गरिसकेपछी बल्ल पुरे ले बिहे गर्छ सुकुमारी सोझी केटी लाई त्यो पनि लोप सप

गरेर होइन नी - घर बाटै खोजेर - केटो सोझो छ - लोप सप भन्या त मोजमस्ती को लागि मात्र हो क्या - बिहा गर्न त घर बाट वा आफुले

भन्दा ठुलो ले खोजेकै गर्नु पर्छ यो हाम्रो सोझो ज्ञानी भलादमी पुरे लाई

त्यो भन्दा बढी त के तारिफ गराइ भो र   
Read Full Discussion Thread for this article