Posted by: perfectionist August 10, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        


हैन दाई, त्यो लहरे जत्ती बुढो भेछी गर्नी हो क्या, ऐले अलिक बेला नि भा छैन। यत्रा दाई-भाउजुहरु छन, खोज्दिन्छु भन्या छन पर्या बेलाँ मैली बज्यैले भन्या नि एक बर्खै हुन लायो, बेला भेछी सोध्न जानी हो क्या, कोइ न कोइ त पक्कै नजरमा राख्या होलिन केरे भन्ने मान्या छु

बिस्टे दाई, त्यो फोटो क्या, किन तल सम्म आको मेरो, एेत्रो सानो thumbnail बना'र राख्दा नि तल सम्मा लत्रेको छ बा, सान ब्रोको कुरै बुझी नसक्नु छ
Read Full Discussion Thread for this article