Posted by: dimag kharab August 10, 2010
Login in to Rate this Post:
0
?
आधा गाग्रो पानी छचल्किन्छ भनेको यही हो।
"Escorts" को गन्ध पो आयो यसरी फुर्ती देखाउदा त. सम्बेदनशील कुरो लाई हास्यस्पद बनाउन किन साझामा हाल्छउ नानी? बरु छ नै भने हामी जस्ता बकम्फुसेसँग सल्लाह माग्नु भन्दा बिचरा आफ्न दुखी बाउ-आमा लाई पथाइदेउ। तिम्रो भलो हुन्छ।
Last edited: 10-Aug-10 10:07 AM