Posted by: perfectionist August 10, 2010
~चौतारी १९९~
Login in to Rate this Post:     0       ?        
तेइ सब मिलाउँदै थें दाई, त्यो meet the world's finest तिर त कस्तो गन्जागोल भा रेछ, एस्सो सफा गरुम भनेको त तिरिमिरीझाइँ भो, आSSSSSS भनेर एसै छोड्डिएं। अब २०० बनाउने ले घच्चीको बनाउँदा मिलाउनी। त्यो स्पोके ब्रो नि हाल्दिएँ मैले, जैलेइ कोम्प्लेन गर्थे बुढा, अब हाइ-सन्चो भो होला भन्ने मान्या छु। कसैले भेटे भन्दिनु है।

ठुल्दाइ र् बिस्टे काजिलाई प्रणाम।

ठुल्दाइ त्यो लहरेको त भा छैन, मेरो के हत्तार, मखुला?

ह्याँ बिस्टे दाई, काँ भक्खरको बालखलाई एइ मंसिर भनिरा, रमाईलै गर्न पा छैन, यस्सो घुम्-घाम गरुम, शहरहरु घुमुम, अनी दार्ही जुनगो पलाएछी गर्नी नि, बिस्टे काजी जस्तो झप्पक्क पार्न पर्छ दार्ही अनी गर्नी हो। खै कुरो बुझ्या।
Read Full Discussion Thread for this article