Posted by: बिस्टे August 10, 2010
Login in to Rate this Post:
0
?
गु ड् मर्निङ चौतारी
लौ मैले ढोका खोले है, ठुल्दाइ को भाले आज बासेन जस्तो छ्,खै अजै आईपुग्नु भा छैन।
त्यो धुर्ब्या पसला नि कत्ती जानु आज एतै चिया बसाल्नु पर्यो। लौ आगो बाल्न लाए म।
सबै गणेशथान हिन्या होलान आफु त बिहानै बगलामुखी दर्शन गरेर आईयो।