Posted by: Geology Tiger August 9, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

 


पुरेलाई पनि प्रणाम! तर यो मेलको खेल दिमागमा अलि पसेन, मोटो दिमाग, कुन्नि के को लागि मेल गरेछु। जेको लागि गरे पनि आखिर झेल नगरे त भैहाल्यो।  


अनी चेलीलाई पनि नमस्कार! सब कुशल मंगल छ होइन त?


ए लौन कसैकोमा चिया पाकेको छ कि? आफुलाई त चिया भने पछी उठ्ठ्ने बित्तिकै देखी सुत्नु अघिसम्म खान मन लागिरहन्छ। कसैकोमा पाकेको छ भने खबर पाउँ क्या रे। चिया खान नपाएर कस्तो मुख चिलाई रहेछ भने..  


 

Read Full Discussion Thread for this article