Posted by: perfectionist August 9, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        
हैन के हुँदैछ हाम्रो चौतारीमा? धेर भो एता तिर आउन नपाको। जि टिलाई धन्यवाद मेलको लागि। लु मैले नि भोट गरी आएँ।

ठुल्दाइ म्ह: फु ला? भाउजुलाई चुरा लाग्दिन लाग्नु भा भन्ने सुन्या जस्तो लायो।

रामेचाको मस्ती नि देखियो, गर्नु गर्या रेछ। लु मोज गर, भोज गर रोज गर, ठुल्दाइ इस्ताइल।

क्रजी पर्मात्मालाई सुस्वागतम। कस्तो भो त नेपाल भ्रमण? कथा जाओस न यौटो।

बिस्टे काजी, राजकुमार सकुसल हैन त?

हाउँरा चिन्डे र त्यो यौटो पाटकी छ नि खै काँ गयो?

अस्ती शुक्रबार हुक्का ब्रोको नि जनम्दिन पर्या थ्यो क्यारे, दाईलाई पेन जनम्दिन को हार्दिक मंगलमय शुभकामना, चिन्डेयानी ह्याप्पी बर्थ डे थिए क्यारे हिजो हो कि खै कैले हो, मोज गर्नु गर्‍यो होला केरे। अनी त्यो नभा कपाल नि झर्न लायो होला। लु ह्याप्पी बर्थ डे तो यु टू।

जम्मैलाई प्रणाम टक्राएं, है। स्विकारम्!!

रिट्ठे ब्रो, जि टि ब्रो, प्रणाम करेछु  
Last edited: 09-Aug-10 09:47 AM
Read Full Discussion Thread for this article