Posted by: Geology Tiger August 9, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

शुभप्रभात चौतारी!


ठुल्दाइ, रामचा, क्रेजी, बिष्ट काजी सबैलाई तारेमाम!


खै मेरो लागि कुन नानीले हातमा हरिया चुरा चम्काइरहेकी होली, कानमा पहेला झुम्का झम्काइरहेकी होलिन?


दर्शन पाए नि त मनलाई अलिकती भए पनि शान्ती मिल्थ्यो, हिजोआज न देशमा शान्ती छ, न मनमा, तर सबै जना शान्ती शान्ती भन्दै क्रान्ति गरिरहेका छन्, दिन रातको क्रान्ति; कतै अमेरिकी बज्जेहरुले शान्तीलाई रकेटमा हलेर चन्द्रमा तिर पठाइदिए कि क्या हो।


खैर अहिलेलाई एउटा टेप किन्न जानु छ, स्कुलमा बिल पेस गर्नु छ, गोजीलाई अलिकति शान्ती मिल्छ कि?


 

Read Full Discussion Thread for this article