Posted by: दौतरी August 8, 2010
Huge insult of Nepalese people by Indian
Login in to Rate this Post:     0       ?        

कमिडी भन्ने चिज नै यस्तै हो। यस्मा नेपाली इनसल्ट हुने कुरै हुंदैन। हामी नेपालीमा यो समस्या अली बढी नै छ। हुन त नेपाली कमिडी मूख खुम्चाउने,नाक बंगाउने यस्तै यस्तै गरेर  हसाइन्छ।


भारतीले भारतीलाइ नै उडाउछन,ज्युज ले ज्युजलाई नै उडाउछन (बोराट हेर्नू भो होला), आईमाईले आईमाईलाई नै उडाउछन, मेक्सिकन ले मेक्सिनलाई नै उडाउछन। कमिडी भनेको यस्तै हो नेपाली बन्धू चित्त नदुखाउं।

Read Full Discussion Thread for this article