Posted by: syanjali August 7, 2010
SYANJA KO MANCHE HARU CHOR HO
Login in to Rate this Post:     0       ?        
Yes I am wondering if my dog is a gay?  कुरोको चुरो तेही हो .
कुकुर भुक्दै गर्छन्, तेसैले एउटा उखान छ नि " हात्ती चले बजार कुत्ता भुके हजार "

तेसो भए अहिले माओ बादिका सबै फताहा हरु जापाली, राम्जाली, स्याङ्जाली, बागमती को मट्टारे, सप्तरिया बासी मात्री हुन्की क्याहो .

यो साझा मा अरुलाई नराम्रो देख्ने हरुले सबै भन्दा पहिले आफ्नै पुनर्मुल्यान्क गरेर अनी आफ्नै बाबुबाजे देखी नियाल्दै आए र के के भेत्यौ लेख्ने ध्रिस्टता गर्नु हुन्छ कि ? सबै सरकारी जागिरे ( ७०-८०%) हरु घुस्या हुन र यदी आफ्ना आफ्ना बाउ बाजेले घुस नखाइ कन तिमीहरुलाई अमेरिका वा बिदेश पढन पठाएकाहरुले मात्रै अरुलाई फताहा भनेर लेख्नु, अन्यथा आफ्नै घर बाट सुरु गर्नु को को बदमाश रहेछन बनेर .

इर्स्या बिनाको मनुस्य मनुस्य नै हैन भन्छन गुरु बा हरुले लेख्नु भएका सन्स्र्कित का ठेलिमा, स्याङ्जाली, राम्जाली, झापाली हरु होलान इर्स्यालु अरु बन्दा बडी । What is in Name? Someone names' Newton, is he be next Newton. Why you running after name like the kid running after the crow because somebody told him that his ear is taken away by the flying bird.
Boy do not run after the name. What's in name???????????

Read Full Discussion Thread for this article