Posted by: himmatmeronam August 7, 2010
three questions
Login in to Rate this Post:     0       ?        
नयाँ नेपाली साथीको जवाफ त एक पटक सोच्नै पर्ने पो भयो त। मलाई नि अब त हो जस्तो लाग्यो : केहि ठिक छैन। तैपनि मान्छेहरुले के भन्दाराछन भनि बुझ्न खोज्या त साथी त कुटुला झै पो गर्न लाग्यो त बा !!
Read Full Discussion Thread for this article