Posted by: Ajneya August 7, 2010
Vote for Niket
Login in to Rate this Post:     0       ?        
Geology Tiger तपाईं को योगदान को कुनै मुल्य म जाबो त के शहर्स नाग ले पनि बर्नन गर्न सक्दैनन। सबै नेपाली ले यसरी एक आर्काको कोशीस मा होस्टे मा हैसे थप्ने हुदो हो त Rahulbhai ले जागिर १०-१२ बर्ष को आथक सरकारी जागिर-परिश्रम को  आधा असुल-उप्पर मा चित्त बुझाउनु पर्ने आवस्वे थियन (हेर्नुस http://sajha.org/sajha/html/openthread.cfm?threadid=81875 ) जे होस् rahulbhai तपाईं को Vote खेर नजवोस यही मेरो शुभकामना। 

Newlynew, तपाईं को कपट पूर्ण जवाफ कृपया आफौ बाउ भय पछि बुढेशकाल को फुर्सद मा केलाउनु होला, कती तार्किक छ वा बेकम्फुसे छ भनेर। सबै भन्दा अचम्म त तपाईंको छलछाम पूर्ण "आन्याय" भन्ने शब्द को गलत प्रायोग बाट भयाको छु। यो त उही चन्दा आतंक भयन र ? यदी तपाईं सबै बाल्बालिक समान छन भन्नु हुन्छ भन्ने त्यो ठिकै हो तर के हरेक बाउ आमा ले आफनो सन्तान आरु भन्दा सबल, सक्छम, र बल्वान देख्नु सर्बथा आप्रकृतिक वा नौलो चै आवस्य आनौठो चै होइन है, तेसमाथी तपाईं को न बाउ न आमा न त देश्वासी मा पर्ने  ४२७३७  प्रतिस्पर्धी चै सबै बारावर अनी एउटा  नेपाली को सन्तान चै टाढा को.... ?? की NIKET लाई तपाईंले सम्भिधान बनाउछु भनी ठग्ने ६०१ सभासद मधएे एक पाउनु भो ?

KIDDO , RAHULBHAI , ANIL भाई, Tamanglakola, र Giordano प्रसम्सयोग्य कार्य को लागि म तपाईंलाई धन्यवाद नदिएरहन सकिन। सलाम । समय ले साथ दियमा म पनि तपाईंहरुझै यस् महिना भरी NIKET लाई भोट् दिई रहने छु ।  

Read Full Discussion Thread for this article