Posted by: Geology Tiger August 6, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

 


शुभ मध्यान्ह चौतारी!


ल रिठ्ठे, रामे, ठुल्दाइ, चिप्लेगुरु, स्पोके, बिस्टे, लप्पु, नेप्चे लगायत सबै ज्ञात अज्ञात औतारिहरुलाई शुक्रबारीय जदौ!


अहिलेलाई भोक भोक लागे जस्तो भैराछ, नजिकै साइली र माइलीको हातको खाना खान जानु छ, खाना खाए पछि गाना गाउन साथ दिन कोही महिला साथी तयार हुनु हुन्छ भने अबिलम्ब संपर्क राख्नुहोला।


आँउदा जाँदा लाउँला पिरती।


 

Read Full Discussion Thread for this article