Posted by: ritthe August 6, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

जदौ चिप्ले गुरु !


गाथमा आरामै?


हैन हाम्रो तिर फिफ्टी सेन्टस पर प्याकमा पाइने नेपाली वाइ वाइ नै हो एसियन थाइ फुडस को ! ठुल्दाइ वाला चाँही डुप्लिकेट हो तेइ भएर सस्तो भाको होला

Read Full Discussion Thread for this article