Posted by: ritthe August 6, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

हो हो ठुल्दाइ वाइ वाइ त हाम्रो गाउ तिर नि १० डलर मा २० वटा दिन्छ त्यो पनि नेपाल कै वाइ वाइ !


क्रेजी १ प्याकेट को १० डलर होइन म तिमीलाई १ प्याकेट को १ डलर मै दिन्छु ! १००% नाफा लोल !


भनेपछी क्रेजी ले आज लन्च मा तेइ साधेकै वाइ वाइ खानि भो अल्छि को काम जैसी नजान भन्थे हाम्रा हजुरबा

Read Full Discussion Thread for this article