Posted by: KAledai August 6, 2010
देशमा प्रधानमन्त्रिको चौथो पटक निर्वाचनलाई तँपाई के भन्नु हुन्छ ?
Login in to Rate this Post:     0       ?        

हुन त मलाई नेपालको राजनीति देखेपछी एलर्जी हुन्छ। तर पनि यो बिषयमा मलाई भन्न मन लाग्यो, कि यसको मतलव नेपालमा कोही पनि नेताहरु प्राधानमन्त्री हुने लायक छैनन्।


सबै नेताहरुले नेपाली जनताको रगत चुसेर आँखामा छारो हाल्दै छन्। वास्तवमा यिनिहरु परजिबिहरु हुन्।  मात्रा समयको बर्बाद गर्दैछन्।


आखिर सबै नेता, सबै पार्टीले देशको बिकास गर्छु भनेकै छन्। फेरी किन सबै मिली देसको बिकास तर्फ बड्दैनन्? सबैलाई कुर्चिको प्रलोभन? यि लोभी नेताहरुलाई ??    


कालेदाइ  

Read Full Discussion Thread for this article