Posted by: timi_mero_sathi August 4, 2010
मैले पनि प्रतेक भाग पढे , मज्जा ले पढे, प्रस्तुती को लागि राहुलभै जिन्दाबाद काठमाडौं बसी को त जिबन त्यस्तो कस्टकर थियो भने बाहिरतिर के भा थ्यो होला? होइन देश को पैसा खाए भ्रस्टाचारी भन्चन, अनी जबर्जस्ती चन्दा उठाको पैसा पनि खाने लाई चाँही हामी भ्रस्टाचारी नभन्ने? त्यस अर्थ मा माओवादी पनि भ्रस्टाचारी भए। नत्र भये उनिहरुले पनि हामीले एती पैसा चन्दा उठाको यो यो यहाँ यहाँ खर्छ भयो भनेर जनता मा पेश गर्नु पर्दैन?
TMS
TMS
