Posted by: Nepal ko chora August 4, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        
गरम बुधवारे बिहानी को तात्तातो जदौ जम्मै गाम्ले लाई,
यो गर्मी पनि के सारो बढेको हो? तालु बाट धेरै बाफ dehydration निस्केर होला जस्तो छ। 

लु रिट्ठे गुच्चा खेल्ने हो त?
Read Full Discussion Thread for this article