Posted by: ritthe August 4, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, जिम्माल बुढा र पुन्टे बुढा लाई पनि यो सोझो रिट्ठे को छड्के सलाम !


हो नि जिम्माल त्यो गुच्चा खेल्ने समय नि थियो एक किसिम को अजिब ! गुच्चा खेलेरै एउटा पिलिक पिलिक गर्ने घडी नि किन्या थे मैले त ! गुच्चा जित्यो अनी साथी भाईहरुलाई बेच्यो अनी रिट्ठे त मालामाल ! एउटा वेरहाउस मात्र खोल्न बाँकी थ्यो !


ल हेर ह्या फोटो !


Read Full Discussion Thread for this article