Posted by: Poonte August 4, 2010
पर्दै परेन
Login in to Rate this Post:     0       ?        
अर्कालाई लोट्टो नपरेर खप्पर सिनित्तै भई सको! चैनी, एस्को चैँ लोप परेन रे! "इ" जोडेर चैनी इलोप गर्दिम जेठा! जे पर्ला पर्ला सञ्चै हुन्छ, तिर्सना चैनी मेट्छ।

बरु, लोट्टो पो चैनी क्यारी पार्नी हो गाँठे?  
Read Full Discussion Thread for this article