Posted by: ritthe August 4, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

हर्के जदौ !


जिउदै रेछौ, खुशी लाओ !


अस्ती साँचै नलाई गाको तिमारु को को हो तारी सारी खार आएर चौपट्टै फोहोर गरेर गएछौन्त ! तेइ भर हिजो देखी चाबी लाउने सिस्टम गरेको !


अनी अर्को कुरो बुधवारे हाट जानी हो भने मलाई नि ३ केजी जती खसी को मासु, १ केजी प्याज, २ पाउ अदुवा, १ पाउ लशुन, १०० ग्राम टिम्मुर र १ केजी गोल्भेडा ल्याइदेउ पैसा म भरै नै दिउला !

Read Full Discussion Thread for this article