Posted by: Birkhe_Maila August 4, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

खै के के खेल्ने भन्छन्, न हेर्दा राम्रो देखिन्छ र रमाईलो नै होला जस्तो छ।


अहो! यहाँ छ, त्यो गोलो! उज्यालो! मिठो संगीतका साथ बज्ने!


 अहिले भर्खरै गुडेर त्यहाँ पुगेको छ!


 यसलाई ट्वाक्क छुन पाए यो मेरो हुन्छ!


 घरमा आमा भात खान बोलाउँदै हुनुहुन्छ, तर अहिले फुरसद छैन, भर्खर त एउटा खल्ति भरियो!


दायाँतिरबाट कट्टु, खल्तिको भारले तलतिर सर्न थाल्यो, म कट्टु माथि स्याहार्दै त्यो गोलो, उज्यालो मेरो गुच्चालाई ट्वाक्क हान्दै छु!


Read Full Discussion Thread for this article