Posted by: Rahuldai August 3, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम ।


बडा असली कुरा गर्‍यौ जीते । लहरे र रामे ले लरकी न पाउनु को रहस्य पनि त्यै हुनु पर्छ, हनुमान थान मा लरकी खोज्नु।



अनी रिट्ठ्या आँखाले हात्ती लाई कमिला देख्न थालि सके जीते। यत्रा यत्रा बडेमानको अक्षरलाई भुसुना जत्रो देख्न थालि सके ।

Read Full Discussion Thread for this article