Posted by: Geology Tiger August 3, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        

 


गणेशसंग सुनको लड्डु माग्नु, कृष्णसंग राम्रा राम्रा तरुनीहरुसंग जम्काभेट हुने मौका माग्नु, कुरा बुझे मारिदिनु! केटाहरु हनुमानको मन्दिरमा गएर पनि लड्कीकै खोजमा ब्यस्त हुन्छन जस्तो छ।


जे होस् अहिलेलाई चाही ठुल्दाई, पूंटे दाइ, लहरे, रिट्ठे, नेप्चे, बिस्ट काजि लागायत सम्पूर्ण ज्ञात अज्ञात औतारीहरुलाई जदौ गरे।


समयमा नै होस् नपुराएर अझै पनि लुखिछुपी, घुरीघुरी लड्कीहरुलाई हेर्ने क्रम जारि राखेमा रिट्ठे र बिस्टेको आँखा लगातार कमजोर हुदै अनन्त: हात्तीलाई पनि कमिलो देख्ने स्थितिमा पुग्न सक्ने खतरा बढेको कुरा निबेदन गर्दै सतर्क हुन अनुरोध गर्दछु, सबैलाइ चेतना भया!


 

Read Full Discussion Thread for this article