Posted by: ramronepal August 2, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        
ल दोश्रो राउन्ड्को जधौ है मेरो आफ्नै स्टाईल मा ..... त्यो मोरो रिठ्ठे को स्टाईल मा होइन ......

चिप्ले गुरु भगाउ भगाउ .... कस्ले के भन्छ म नि हेर्छु ....

अनी ठुल्दाइ, अर्को वोर्ल्ड कप मा दुइतिर छोरो-छोरी लाई लगाएर भुभुजेला फुक्ने सुर छ दाई ...

लहरेको त के कुरा गराइ भयो र ........ नेप्चे ले कहिले बिये गर्ने, कहिले छोरी पाउने .... अनी २०-२२ बर्ष कहिले पुग्ने ...... खोइ के हो के हो .......

रिठ्ठे कता हरायो ....

अनी जिते ......... धेरै याद सम्झायेउ यार ........ यता को मरुभुमी तिर जाँदा मैले नि नेपालको सबै हिंडेका हिमाल, पहाड, अनी तराइ सम्झन्छु ....... के गर्नु सम्झना मात्र त बाँकी छ ..... त्यो पनि धमिलो हुँदै छ ........

अनी R-Rated कुरा हरु चाँही नसम्झेको ? कि under-age थिए श्रोता हरु ......

अनी के के साटा साट गरेको बेला म सँग नि फुन मा बाट साटा साट भएको थियो जस्तो लग्थ्यो ....... भानुको सम्झनामा मेरो सम्झना भएन जस्तो छ ....
Read Full Discussion Thread for this article