Posted by: ritthe August 2, 2010
Login in to Rate this Post:
0
?
अँ साँची कुरामा कुरा गर्दा मैले नि यो सप्तान्तमा अन्तरे दाई परिवार संग भेट्घाट गर्ने सौभाग्य पाएको थिए क्यारे ! अन्त फेरी उही त हो नेपाली भान्छा तिर गयियो खानपिन गरियो तर कुनै पनि औतारिको कुरा चाँही काटिएन है !