Posted by: serial August 2, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        
नेप्चे ले कहिले बिहा गर्ने हो कहिले छोरी पाउने हो - अब २० -२२ बर्ष सम्म त कुर्न सकिदैन - ठुल्दाइ जस्तो हुन्छ त्यो बेला सम्म त , त्यती धेरै बर्ष त कुर्न सकिदैन गाँठे


सप्ताहन्त एकदम रमाइलो भो चौतारी औतरी नेप्चे र माकुरे सँग भेटघाट भयो

चिच्याउने बाकस देखी चौतारी का जम्मै को कुरा काटेर दिन बित्यो

 
Last edited: 02-Aug-10 10:01 AM
Read Full Discussion Thread for this article