Posted by: Nepal ko chora August 2, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        
आफ्नो चाइ सप्तान्त रमाइलो भयो। यही चौतारीको एक औतारी लहरे महाराज को
दर्शन पाइयो। मान्छे त साह्रै भलादमी रहेछन, आँखा मा राखे पनि न बिझाउने।
खाने कुरा मा पनि तेस्तै जाती। लन्च खान गको, के खाने त भने सोध्या त, जे
खाए नि हुन्छ रे। बोल्न चाइ अली कमबोल्ने तर चाहिने कुरा मात्रा बोल्ने। क्यार्नु आफ्नी छोरी छैनन, नत्र
एउटी छोरी दिएर लहरे लाई घर ज्वाँई नै बनाउथे होला। कुनै गाम्ले लाई ज्वाँई
चाइएको भए लहरे तिर आँखा गाडम है।  
Read Full Discussion Thread for this article