Posted by: Nepal ko chora August 2, 2010
~ चौतारी १९८ ~
Login in to Rate this Post:     0       ?        
घमाइलो सोमबारे बिहानी को अल्छि लाग्दो जदौ जम्मै गाम्ले लाई। हेर्दा हेर्दै सप्तान्त पनि कती चाडो बित्यो, उफ्फ फेरी सोमबार आयो।
के टल्केर आँखा खाको भने त पून्टे दाई को तालु पो रैछ। सप्तान्त मा खुब खाग्सी दले जस्तो छ।    
कामचोर गाम्ले हरु कता गएछन आज?? 
Read Full Discussion Thread for this article