Posted by: Lahari July 31, 2010
Royal family
Login in to Rate this Post:     0       ?        
हिजो पम्फा देबी ,भन्डाफोर आदी क्रियट गर्ने पनि यिनै हुन |
यो कुन चै क्रिस्चियन गद्दार को काम हो | नेपाल मा यस्तै अनर्गल प्रचार गरेर आज देश लाई बिखन्डन को सघार पुराउने
यस्तै भेडा को छाला वोडेको ब्वासा हरु हुन |
हात मा तेत्रो सेना थ्यो उनिहरु  तेस्ताइ हुँदा हुन त् धेरै मान्छे मार्ने थिए | नेपाली राजा हरु तेती सार्बजनीक हुन्न थे तेस्को मत्लब
एस्ता 'गु' हरुले अनर्गल प्रचार गरेर सधैं अरुलाई बेब्कुफ बनाउन सक्छ भन्ने पक्कै हैन |सारा नेपाली साब्धान हुनै पर्छ ,यिनिहरु सग |
Read Full Discussion Thread for this article