Posted by: syanjali July 30, 2010
Login in to Rate this Post:
0
?
सबै पहेलो धातु सुन हैनन अनी कुवा जस्तो देखिने चिज कुवा नभएर गोबर कुहाउने भाडो पो रहेछ, हत्तेरिका कती चाडो निर्कौल मा पुग्छौ हामी ?