Posted by: newlynew July 30, 2010
सेक्स शक्ति बढाउने अचुक उपाय
Login in to Rate this Post:     1       ?         Liked by

प्रिय मित्र नास:
"रोचक.. ले.. घोचक" जस्ता ब्यंगात्मक र हास्यापद मात्र नभई अत्यन्तै सस्ता र न्यूनस्तरका शब्दहरु प्रयोग हुन पुगेकोमा लज्जित छु! सभ्य नेपाली बन्ने कोशिस गर्दा गर्दै पनि तल्लो स्तरमा प्रस्तुत हुन पुगेकोमा झनै दुखित छु| प्रसङ्ग तिम्रो प्राण प्यारीको हो भन्ने बुझ्दा बुझ्दै पनि यस्तो नालायकीपन को नाङ्गो प्रदर्शन गर्न पुगेकोमा क्षमाप्रार्थी छु| आशा छ नादान सम्झेर माफ गरनेछौ|


तिम्रो यौनग्रन्थ उल्लेख भए बमोजिम प्राण प्यारीको दाम्पत्य जीवनलाई रोचाकजीले अझ रोचक बनाउला भन्ने कुरामा संका गर्ने ठाउ रत्तिभर पनि छैन| हुन त हाम्रो समाजमा केहि समय अगाडी प्राण प्यारी एक भारतीय नागरिक संग प्रेम सम्बन्धमा परेको भन्ने गाइगुइ थियो| रेशिज्मको नाम बाट पनि घृणा गर्ने हामी जस्ताहरुलाई पनि यस्ता हल्लाले हल्का हल्लाएको यथार्थ हो| तथाकथित प्रेमी भारतीय भनेर अवश्य होइन| यद्यपि अमेरिकामा के नेपाल आमाका सपुतहरु सब ग्यास स्टेशन र भारतीय भोजनालयमा यति ब्यस्त भए या तिमि जस्तै चौबिसै घण्टा इन्टरनेटमा मस्त भए कि प्राण प्यारी जस्तो सौन्दर्यकी खानिको प्रशोधन पनि बिदेशीले गर्नु पर्ने भनेर| तर यस्ता सब द्विबिधाहरुलाइ एकै झट्कामा भष्म गरिदिएर रोचकजीले न केवल नेपाली पुरुषत्वको पुनसर्थापन गर्नुभएन आज नेपाल आमा को अनुहार पनि उज्यालो बनाइदिनु भएकोमा हामी सब वहा प्रति कृतज्ञ हुनै पर्छ भन्ने हाम्रो दृढबिश्वास छ| अन्त्यमा उही हो| शिघ्रपतन मुर्दाबाद|

Last edited: 30-Jul-10 02:12 PM
Read Full Discussion Thread for this article