Posted by: syanjali July 30, 2010
सेक्स शक्ति बढाउने अचुक उपाय
Login in to Rate this Post:     0       ?        
नास ब्रो: एती लामो बिधी बर्णन गरे पछी गर्भ नरहोस भनी प्रकृतिक नियम पनि बाताइ दिनु परेन। ढालको पर्‍योगले व अन्य औसधीको प्रयोग बिना गर्व नहुने र सम्भोगमा पनि १०० प्रतिसत स्वर्गिय आनन्द दिने उपाय पनि बताई दिनु परेन ?

माथिका बिधी हरु सँग यो प्रयोग गर्नु: नब नौ सिखिया हरुको मैथुन बेलामा कतिखेर बिर्य पतन् हुन्छ त्यो हेक्का राख्न सक्दैनन किन्की उनिहरुलाई यो खेल बच्चाले चिनिको भाडो फेला पारेझै दाहिने र देब्रे हात को पर्‍यो गरी सरह हुने हुँदा, सुरुका महिना यात धाल या त महिलाले खाने चक्की प्रयोगको बेला यो प्रकृतिक नियमको पालन गर्नु । 

चक्की को प्रयोगले महिलामा देखिने कसर हरु : तौल बड्ने, मासिक तलमाथि हुने स्तन को आकारमा बढौति हुने देखी टाउको दुख्ने कुरा हरु हुन सक्छन। ढाल को प्रयोग गर्दा पुरुसलाई प्राकृतिक सन्तुस्ती मिल्दैन, उत्तेजित लिङमा Dhaal छिराउनु अर्को झन्झटिया काम हो किन्की त्यो कता जुठे कता जुठेको बाउ भन्ने उखान सरह हुन्छ, खेलाडिको धावन्त खेल सुरुभएदेखी गोल गर्नु मा केन्द्रित हुन्छ अनी त्यो ढाल लगाइ रहने झन्झट कस्ले गर्ने तेसैले त्यो पहिलो माहिनामा यो NATURAL नियम नौलो नियम हैन बल्की त्यो बिर्य पतन् स्खलन हुने बेला को ठीक ठीक अन्दाज गर्नु हो .
Honeymoon समयमा र औषधी को पर्‍योगको बेला बिर्य स्खलन हुने समयको शही अन्दाज गर्ने। 
जब त्यो अन्दाज मा आफुलाई comfortable महसुस हुन्छ अनी बिर्य स्खलन योनी भित्र हैन बाहिर स्खलन गर्ने बानी गर्नु ( छेउमा रुमाल राख्न न बिर्सनु  नि नत्र छताछुल्ल भएको बिर्य सफा गर्नु पर्ने हुन्छ ), त्यो रुमालमा बिर्य पतन् गराउने, 
नत ढाल लगाइ रहनु पर्ने झन्झट नत किन्नु नै पर्‍यो , ढाल को घर्सण् मा के मजा जती मजा त्यो यौन घर्सण् मा छ? न त दुलहिले स्खलित बिर्य पुछी रहनु पर्ने झन्झट.

तर नयाँ नयाँ मा एकपल्ट भन्दा बडी सम्भोग मा लाग्ने हरुलाई भने पहिलो पल्ट यो बिधी को प्रयोग ठीक हुँदैन किन्की बिर्य मा भएका सुक्र किटहरु लिङमा तासिएर बसेका हुन्छन र दोस्रो पटक सम्भोग गर्दा गर्भ रहने सम्भावना १०० % रह्न्छ.
Only good for those couple who will attempt once a day Love Making. 
Just ejaculate outside the vagina, no medicine needed  and enjoy the natural sex. 

Read Full Discussion Thread for this article