Posted by: Rahuldai July 29, 2010
Login in to Rate this Post:
0
?
सत्र दिन देखी गोडा न धोए सि मोजा लाउनु परेन, खोइ कुरा बुझ्या रिट्ठे ??
अनी रिक्साको पाङ्रा पछाडि बस्ने चाँही को नि >? बैरे कि रामे ? लुकी लुकी लरकी लाई साइड हान्ने शैली मा , पक्कै ती दुई मध्ये एक हुनु पर्छ, बल्छी- शिरोमणी औतारिहरु।