Posted by: Geology Tiger July 29, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

 


दोस्रो फोटोमा केही कमेन्ट छैन, जिम्माल बुढा मस्त चिया सुर्क्याउदै रहेछन्,


पहिलो फोटोमा हर्के आफ्नो रिक्सामा खुट्टा तेर्स्याएर नयाँ चस्मा ढल्काएर बसेको त बुझियो तर रिठ्ठेले चौतारीमा बसेर आफ्नै हातमा हेरेको चाँही बुझिएन। कारण खुलाउन पर्‍यो।


 

Read Full Discussion Thread for this article