Posted by: Rahuldai July 29, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


भने सि लहरेको गुटर गु गुटर गु हेर्न जाने काम नि जयज भयो हैन नयाँ नेपाल मा ।



रामे को के कुरा गराइ भयो र जता नि बल्छी हाल्दै बस्ने, अलिकता अल्छि भेर मात्र हो , नत्र अहिले सम्मा छोराको ब्रतबन्ध को प्रबन्ध मिलाई सक्थ्यो ।

Read Full Discussion Thread for this article