Posted by: Rahuldai July 29, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम बैरे अनी जिटी ।



अब झारे झुरी देबी के दर्शन गराइ भो र ? स्पेशल देबी सँग त मंगलबार मगलामुखी मा, बिहीवार चाबहिल गणेश स्थान मा दर्शन मात्र हैन पूजा आजा भूजा सब हुन्छ , मखुला बिस्टे ।


टुट लहरे , बैरेले गुटुरगु गुटरगु गर्न जान लाग्या ठाउँं मा पनि जाने भन्छ बा । आँफै गर्नु नि आँट भए। छाँट छैन ।
 

Read Full Discussion Thread for this article