Posted by: बिस्टे July 29, 2010
Login in to Rate this Post:
0
?
गूड् मर्निङ चौतारी
बिहीवारे गणेशमय जदौ,
आच्या बगलामुखिय जदौ, ठुल्दाइ ले अस्ती सिकाको काइदा ले बिहीवार गणेशथान गर आ,तेसैले जिउरो चिप्ले छ्।
बगलामुखी चाइ भरे लाई।
लौ ठुल्दाइ को टिरेन किन ढिलो आज। ल दाई आउनु भएसी उतै आउनु है धुर्ब्या पसला,मा चिया अर्डर गर्दै गरुला।