Posted by: SimpLe_KeTa July 28, 2010
Login in to Rate this Post:
0
?
नढकढकाउ मेरो खुशिको ढोका मैले दियो बाले पछि
नछोप मेरो मनको आँखा मैले दियो बाले पछि ॥
मिलेन हिज हाम्रो बोलि अमिलो मन फाटे पछि
आज बत्तासिएर आँउछौ किन मैले दियो बाले पछि ॥
नछोप मेरो मनको आँखा मैले दियो बाले पछि ॥
मिलेन हिज हाम्रो बोलि अमिलो मन फाटे पछि
आज बत्तासिएर आँउछौ किन मैले दियो बाले पछि ॥
थेंक्यु ।
कमेंट्स पिलिज ।
Last edited: 28-Jul-10 12:52 PM