Posted by: ritthe July 28, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

अरु कुरा तेस्तै हो त्यो बैरे डाकु लाई चाँही घोक्रे ठ्याक ला'र चौतारी मा मुन्ट्याउनु पर्छ बिस्टे ! नत्र तेल्ले भाँड्छ गाउ घर !


लहरे नि अचेल दिन भरी उतै हुन्छ भनेर भन्यो भने "तिमिले कसरी थाहा पाएउ?" भन्लान भन्ने डर नि !


ठुल्दाइ टरक काजु भात......... बुझ्नु भो नि?

Read Full Discussion Thread for this article