Posted by: बिस्टे July 28, 2010
Login in to Rate this Post:
0
?
जदौ नेप्चे ब्रो
गज्जब गयो नि त ब्यान ब्यानै मेरो नि उर्जा बढ्यो ब्रो को कबिता सुनेर
लहरे ठुस्केर बस्या हेर न फेरी, तेस्तरी ल्याउनु नि छ् अज बासी भनेर भन्यो भनेर,डकारी सके हो।
रिट्ठे ब्रो हिजो फुटाको अल्ला राम ले काम गर्यो त आज कि आज पुन्टे बुडा को भाले ले उठायो ?
रामे ले के कन्ट्रोल गर्ने कुरा गर्या हो ?कन्ट्रोल गर्नु नै बेस हो ,ऐले कन्ट्रोल गरेन भने भोली पर्सी गाह्रो हुन्छ।
ठुल्दाइ गिलास लिएर उु बेला किलास गा मान्छे कता हराए