Posted by: ritthe July 28, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        

आलस्य लाई उर्जा अनी उत्साह ले जितोस !
यहाँहरु सबै को दिन सुखमय बितोस !!


वाह नेप्चे ब्रो वाह !


क्या कबिता छ ! जदौ ! गाथमा आरामै होला भन्ने ठान्या छु !

Read Full Discussion Thread for this article