Posted by: Poonte July 28, 2010
~ चौतारी १९७ ~
Login in to Rate this Post:     0       ?        
आज त गाली गरेनछ नि रामेले ब्यान ब्यानै
अरु बेला त कान खान्थ्यो ट्यान् ट्यानै
बाख्री नपा'को झोँकाँ घुमेछ तेस्को मगज फ्यान फ्यानै
अस्थायी भए नि ल्याइद्याछु...अर्की नपाउन्जेल, दुइटा ह्यान्समै!

अरुलाई खोजी खोजी छ के रे, रामे! तिम्लाई भो रोजी रोजी! झ्याप्प ला'र दुइटैलाई छोपेनी भो झ्याम्म!

परनाम है, गाम्ले हो!  



Read Full Discussion Thread for this article